किसानको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राप्रपाको ज्ञापनपत्र

म्याग्दी, चैत्र ६ गते । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले प्रधानमन्त्रीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत ज्ञापनपत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले अनुदान घटाउने निर्णय फिर्ता लिएपनि किसानलाई अनुदान वितरणमा ढिलाई, महंगी र … Continue reading किसानको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राप्रपाको ज्ञापनपत्र